
नारी वाटिका संवाददाता
काठमाडौँ -२९ असोज ।
नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ सम्म हुने भएको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले आगमी मंसिर २७ देखी २९मा तिनसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको लागी अध्यक्ष केपी शर्मा ओलीले मिति र ठाउँ प्रस्ताव गरेका थिए। हालै भैरहेको एमालेको केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिईने नेकपा एमाले पार्टी स्रोतले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस