
नारी वाटिका संवाददाता
काठमाडौं -३ मंसिर।
निकै सजाजट साथ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु भएको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नु भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो खेल जारी रहेको छ। अघिपछी भन्दा यस पटक खेलमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको छ।
मंगलबार विराटनगर किंग्स र पोखरा एभेन्जर्सका टिमबीचमा भएको खेलमा विराटनगर किंग्स ५३ रनले विजयी भएको हो।












प्रतिक्रिया दिनुहोस