आज: २०८२ पौष ४, शुक्रबार | Fri, 19, Dec, 2025

प्रतिनिधिसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी

२०८२ पौष ४, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -४ पुस ।   बिबियु

सरकारले राष्ट्रपतिको कार्यलयमा पेश पेश गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश २०८२, जारी गर्नु भएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

बिहिवार (हजो)सरकारले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा पेश गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस