
बिबियु,नारी वाटिका संवाददाता
धादिङ – ९ फागुन ।
नीलकण्ठ नगरपालिकादवारा यही फागत ६ देखी आयोजित दोश्रो मेयर फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ धादिङ सेमिफाइनल प्रवेश गरेको छ ।
सोही प्रतियोगिताको अन्तिम दिन पत्रकार महासंघ धादिङ र नीलकण्ठ नगरपालिकाका टोलीबिचमा आज विहान ९ बजे प्रतिस्पर्दा हुने भएको हो ।
पत्रकार महांसंघको समुह र नगरपालिकाकाका टोलीकाबिचमा रोचक खेल हुने भएकोले खेल अब्लोकन गर्री खेलाडीहरुलाई हौसला प्रदान गर्न पत्रकार महांसंघले अनुरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस