आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

२०८२ चैत्र १५, आईतबार मा प्रकाशित ( ४ महिना अघि) ३३८० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ १५ चैत ।

प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलिले आईतबार विहान उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार पुर्व उर्जामन्त्री केसी आज बिहान बुढानीलकण्ठस्थित उनकै निवासबाट पक्राउ परेका हुन्।

अनुसन्धान विभागले उनीमाथी सम्पत्ति शुद्धीकरण मा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। सोही पत्रका आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस