आज: २०८३ जेष्ठ ४, सोमबार | Mon, 18, May, 2026

तमोर करिडोरमा यात्रुबाहक सवारी दुर्घटना,विस्तृत विवारण आउनै बाँकी

२०८३ जेष्ठ ४, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु -नारी बाटिका संवाददाता
धादिङ -४ जेठ ।

तमोर करिडोर अन्तर्गत नावा खोलामा यात्रुबाहक सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

धरानबाट फिदिमतर्फ जाँदै गरेको यात्रुबाहक सवारी दुर्घटनामा परेको हो। दुर्घटनाको कारण, उक्त गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थल तर्फ पुगेका छन् । उद्धार तथा थप विवरण संकलनको काम भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार दुर्घटनाका के कति क्षति भयो थप जानकारी प्राप्त हुना साथ अद्यावधिक गरिनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस