आज: २०८३ जेष्ठ ५, मंगलबार | Tue, 19, May, 2026

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको प्रतीकात्मक विरोध प्रदर्शन

२०८३ जेष्ठ ५, मंगलबार मा प्रकाशित ( ८ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
काठमाडौं- ५जेठ ।
अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण गतिविधी गरेको भन्दै नेपाल बार एशोसिएसनले लालटिन बालेर आज विरोध प्रदर्शन गरेको छ।

पछिल्लो समयमा न्यायपालिकाभित्र देखिएको विभिन्न घटनाक्रमहरुले न्यायपालिकाको विवेक र स्वच्छ कानुनी प्रक्रियाको स्वरुप हराउँदै गएकोले न्यायको खोजी गर्न आज कानुन व्यवसायीहरूले अदालत परिसर भित्रै लालटिन बालेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

नेपाल बार एशोसिएसनको अगुवाईमा भएको उक्त विरोध प्रदर्शनमा कानुन व्यवसायीहरूले यस्तो अभिव्यक्तिी दिएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस