आज: २०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

धादिड॰को कालिदह नजिकै जङ्गल मा कार दुर्घटना हुंदा एक जना घाईते

२०८३ जेष्ठ १२, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु नारी वाटिका
धादिङ १२ जेठ ।

धादिड॰को कालिदह नजिकै जङ्गल मा कार दुर्घटना हुंदा एक जना घाईते भएका छन् ।

त्रिपुरासुन्दरी गाउंपालिका १ सल्यानटार स्थित नर्सिंग धामको पुजामा गएर फर्कंदै गरेको कार मंगलवार दिउंसो दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परी एकजना दर्शनार्थी घाईते भएका हुन् । दुर्घटना सम्वन्धमा विस्तृत विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस