
नारी वाटिका संवाददाता
बिबियु
धादिङ -२० जेठ ।
धादिडको टारिबेसीमा मारुती भ्यान दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।
त्रिपुरासुन्दरी गाउंपालिका १ सल्यानटारस्थित बुढी गण्डकी र आंखु खोलाको संगम अर्गौतामा अवस्थित नृसिंहधाम मन्दीरमा यही जेठ २ देखी चलिरहेको धार्मिक महोत्समा दर्शन गरी फर्कँदै गरेको भ्यान दुर्घटनामा परेको हो ।
नृसिंहधामको दर्शन गरी भक्तपुर तर्फ फर्किंदै गरेको बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका अन्तर्रगत माथिल्लो टारीवेशीमा दुर्घटना दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धादिङ अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । बाँकी विवरण आउन बाँकी












प्रतिक्रिया दिनुहोस