आज: २०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

नेपाल इन्भेष्टमेन्ट (मेगा ) बैंकका कर्मचारी जोशी पक्राउ

२०८३ जेष्ठ २२, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ – २२ जेठ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्करराज जोशी पक्राउ परेका छन् ।

सरकारी सम्पत्ति लिलाम प्रकरणमा उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर जोशीलाई सीआईबीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

उहाँको नाम कालोसूचीमा परेपछी भारतबाट फर्कने क्रममा अध्यागमन विभागले पक्राउ गरी सीआईबीको जिम्मा लगाएको बताइएको छ । पक्राउ गर्नुको विस्तृत कारण भने यकिन भैइसकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस