
हेर्नुहोस् सूची
बिबियु, नारी वाटिका संवाददाता
धादिङ -५ असार ।
सुत्रबार बसेको मन्त्रीपरिषद्को बैठकले एकै पटक ८७ वटा निर्णय गरेको छ ।
बैठकको निर्णय अनुसार सरकारले एक महिनाभित्र विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकका भएका निर्णयहरु सार्वजनिक गरेको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सरकारले ८७ वटा निर्णय सार्वजनिक गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिउका हुन्।
सरकारका प्रवक्ता एवं् मन्त्री पोखरेलले जेठ ५ गतेदेखी जेठ २९ गतेसम्म विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु केही बेरअघि सार्वजनिक गरेका थिए ।












प्रतिक्रिया दिनुहोस