आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

त्रिवि क्याम्पसमा रहेका दलीय विद्यार्थी संगठन हटाउन निर्देशन

२०८३ अषाढ १६, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २७२९ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम

धादिङ १६ असार ।

त्रिभुवन विश्वविद्यालयलले आफ्नो मातहतका सबै क्याम्पस तथा विभागबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

चैत १३ गते बनेको बालेन नेतृत्वको सरकारको सय बुँदे कार्यसूची अनुसारको निर्णयलाई कार्यान्वयन गर्न विश्वविद्यालयले सम्बन्धित निकायलाई सुचना जारी गर्दै निर्देशन जारी गरेको हो।

तर त्रिभुवन विश्वविद्यालयलले गरेको उक्त निर्णयप्रति विद्यार्थी संगठनहरूले विरोध जनाउँदै आएको अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस