आज: २०८३ अषाढ २५, बिहिबार | Thu, 09, Jul, 2026

राहदानी विभाग अगाडी एक युवकले पेट्रोलियम खन्याएर आत्मदाहको प्रयास

२०८३ अषाढ २५, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ४३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं -२४ असार ।

राहदानी विभागको कार्यालयको गेटमा एक युवाले पेट्रोलियम खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।

आज दिउँसो विभाग कार्यालयको गेट मै आएर ति युवाले आफ्नो शरीरमा पेट्रोलियम खन्याएर आगो लगाएका हुन ।

घटनापछी प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ । प्रहरीका अनुसार उनले किन यस्तो कदम उठाए भन्ने स्पष्ट नभएको र ति युवकको पहिचान पनि सार्वजनिक गर्न बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस