आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

आज देशभर वर्षा, केही स्थानमा अति भारी वर्षाको सम्भावना

२०८३ श्रावण ३, आईतबार मा प्रकाशित ( २ महिना अघि) ३५९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -३ साउन ।

मनसुनी वायुको प्रणाली सक्रिय छ भने हाल देशैभर मध्यम तथा केही स्थानमा भारी वर्षा निरनतर भएको अवस्था छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु कायम रहेकाले आज देशभरका अधिकांश स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

यस्तै आज (आइतबार) देशका कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भुभागमा भारीदेखि अति भारीसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ । लगातार भइरहेको वर्षा तथा मौसमविद्का अनुसार अब हुन सक्ने संक्ने संम्भमवित भारी वर्षाका कारण बाढी,पहिरोको उच्च जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑