आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

जलेको अवस्थामा एक महिला कारको पछाडि सिटमा मृत भेटिइन्

२०८३ श्रावण ९, शनिबार मा प्रकाशित ( २ महिना अघि) ३१३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम

काठमाडौँ -९ साउन ।

काठमाडौँको तारकेश्वर नगरपालिकामा कारभित्र एक महिला जलेको अवस्थामा मृत भेटिएकी छिन्। मृत भेटिएकी महिला सोही नगरपालिकामा बस्ने ४१ वर्षीया रश्मि रिजाल हुन् ।

उनी शनिबार दिउँसो कारभित्र पछाडीको सिटमा मृत भेटिएकी प्रहरीले जानकारी दिएको छ। घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ भने महिलाको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको जनाएको छ।

उनी कारको पछाडिपट्टीको सिटमा मृत भेटिएकी हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑