आज: २०८३ श्रावण १६, शनिबार | Sat, 01, Aug, 2026

सरकारले २१ जना शाखा अधिकृतको सरुवा गर्यो (सूचीसहित)

२०८३ श्रावण १६, शनिबार मा प्रकाशित ( २८ मिनेट अघि) ६२१ पटक पढिएको
नारी बाटिका


धादिङ -१६ साउन ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

शुक्रबार मन्त्रालयले उनीहरूको सरुवा गरेको सुची सार्वजनिक गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस