
नारी वाटिका डट्कम
ताप्लेजुङ -८ मंसिर ।
ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटको समयमा गएको उक्त भूकम्पको धक्का पूर्वी नेपालका धेरै जसो पहाडी तथा तराईका जिल्लाहरुमा समेत महसुस गरिएको हो।
ईएमएससीले जनाए अनुसार यस भूकम्पको प्रारम्भिक तीव्रता ५.३ म्याग्निच्युड रहेको जनाएको थियो। भुकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी आउन बाँकी












प्रतिक्रिया दिनुहोस