तनहुँ- ११ जेठ । पृथ्वीराजमार्ग तनहुँको व्यास नगरपालिका(३ र ४ जोड्ने मादीस्थित नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार शनिबार राति अन्दाजी साढे ११ बजे पुलको रेलिङ भत्काएर मादी नदीमा जीप खसेको हो। उक्त दुर्घटनामा परी व्यास(नगरपालिका ५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र... विस्तृतमा