आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

बिमा रकम हत्याउने भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या

धनगढी १० माघ । विमाको रकम हात पार्ने लाभमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोट घर भएकी ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुल्न आएको हो। भारतको खिरी जिल्ला घर भएका सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमान‍्लाई इटा प्रहार गरेर हत्या गरेकी...  विस्तृतमा