आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

चिया पसलबाट नक्कली नोटको कारोबार गर्ने दुई महिला पक्राउ

काठमाडौँ २७ जेठ । काठमाडौं महानगरपालिका–१४ कलंकीबाट ५ लाख १४ हजार रुपैयाँ नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन्। शनिबार राति चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डंगोललाई नेपाली एक हजार दरको ५ सय १४ थान नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो । चिया पसल संन्चालक डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी...  विस्तृतमा