आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

जन्ती बोकेको जीप दुर्घटना हुंदा ३ को मृत्यु, १५ जना घाइते

नारी वाटिका संवाददाता सल्यान -६ वैशाख। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कुपिण्डे नगरपालिकाको ८ बाट कालीमाटीको लक्ष्मीपुरतर्फ बिहेको जन्ती लिएर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घघनामा परी मृत्यु हुनेहरुमा सल्यान कुपिण्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा ,...  विस्तृतमा