आज: २०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पस प्रमुखको गोली हानी हत्या

बारा १ असार । बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । घरबाट कलैया तर्फ फर्कने क्रममा अज्ञान समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनु भयो। आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित पुख्र्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने...  विस्तृतमा