आज: २०८३ कार्तिक ३, सोमबार | Mon, 19, Oct, 2026

साथीको कुटपिटबाट घाइते दुई किशोरको मृत्यु

झापा १९ असार । झापामा साथीको कुटपिटबाट दुई  किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुलाई एकसाता अघि असार ११ गते कुटपिट भएको थियो। साथीको कुटपिटबाट दुवैजना घाइते भएका थिए। उक्त घडनाबाट उनीहरु गम्भिर घाईते भएपछी उपचारको क्रममा किशोरहरु शनिबार...  विस्तृतमा

↑