भगवती उप्रेती नारी वाटिका संवाददाता धादिङ,२० कात्तिक । नीलकण्ठ नगरपालिकाका मेयर एव्ं राष्ट्रिय नगर महाँसंघका अध्यक्ष भीम प्रसाद ढुंगानाद्धारा नेपालमा पछिल्लो समयमा भुकम्पबाट बिछिप्त भएका जाजरकोटकोटका प्रभावित भुकम्प पिडितलाई जाजरकोट पुगेर आर्थिक सहयोग गर्नु भएको छ । आईतबार साँझ जाजरकोटको सदरमुकाम खलंगा पुगेर नगद २ लाख ५० हजार सहयोग गर्नु भएको छ । संघीय सरकारका... विस्तृतमा