काठमाडौं -१२ मंसिर । नेपाल राष्ट्र बैंकले १०० दरको नयाँ नोट बजारमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गरी नयाँ विशेषता भएको नोट चलन चल्तीमा ल्याउन लागेको हो । साबिककै आकारमा निकालिएको नयाँ नोट फरक रङमा आउन लागेको हो । यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक... विस्तृतमा