बिबियु, नारी वाटिका संवाददाता धादिङ -१९ माघ । पछिल्लो समय नेपाली बजारमा निकै आकासियको सुनको भाउ केही दिनदेखी लगातार ओरालो लागेको छ । सोही बमोजिम आज एकै दिनमा १३ हजार ४०० रुपैयाँले मुल्य घटेर छापावाल सुनको तोलामा २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। गत बिहीबारसम्म सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेकोमा जुन हालसम्मकै... विस्तृतमा