आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

पहिरो खस्दा मुग्लिन(नारायणगढ सडक अवरुद्ध भयो

२३ मंगलबार,साउन । कालिखोलामा पहिरो खस्दा चितवन नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेपछी उक्त क्षेत्रमा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज मंगलबार बिहानै लेदो सहितको पहिरो खसेसँगै सडक दुई तर्फी रुपमा अवरुद्ध भएको जानकारी दिनु भयो । नेपाल प्रहरी...  विस्तृतमा