आज: २०८३ आश्विन १९, सोमबार | Mon, 05, Oct, 2026

कोरलानाकाबाट पैठारी गरिएका ठुलो संख्याका विद्युतीय सवारीको अनुसन्धान सुरु

मुस्ताङ -२२ जेठ । सशस्त्र प्रहरीले केही दिनअघि कोरलानाकाबाट नियन्त्रणमा लिएको विद्युतीय सवारी साधनको छानबिन गर्न गठित समिति सुक्रबार मुस्ताङ पुगेको छ। सशस्त्रले विद्युतीय गाडीलाई नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग,नीति तथा सञ्चालन महाशाखाको मूल्यांकन शाखा प्रमुख तथा निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। एकै पटक ठुलो संख्यामा...  विस्तृतमा

↑