आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

आज सुनको मुल्यमा केही मुल्यमा गिरावट

२०८२ चैत्र ४, बुधबार मा प्रकाशित ( १ महिना अघि) २९४६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ- ४ चैत ।
नेपाली बजारमा आज सुनको मुल्यमा केही गिरावट आएको छ । जस अनुसार बुधबार सुनको मुल्य तोलामा दुई हजार २ सय र चाँदीको मुल्यमा १८५ रुपयाँँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य घटेर प्रतितोला रु तीन लाख सात हजार ७ सयमा कारोबार भैरहेको जनाएको छ । साथै त्यति नै परिमाणको चाँदीको मूल्यमा पनि पाँच हजार १५० कायम भएको छ।

मङ्गलवारको तुलनम छापावाल सुन रु तीन लाख नौ हजार ९०० कारोबार भएकोमा आज रु,२२००। ले घटेर तीन लाख सात हजार ७ सयमा कारोबार भएको हो।
आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस