आज:  | Thu, 02, May, 2024

बैँक तथा वित्तिय संस्थामा कारोवार गर्नको लागी ‘केवाईसी’ विवरण अनिवार्य रुपमा भर्नुपर्ने ।

नेपाल राष्ट्र बैंकले प्रचलित कानुन बमोजिम ग्राहक पहिचान ९केवाईसी० विवरण नभर्ने सेवाग्राहीसँग कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ काठमाण्डौ २०७९ मंसिर १९ बैँक तथा वित्तिय संस्थामा कारोवार गर्नको लागी ‘केवाईसी’ विवरण अनिवार्य रुपमा भर्नुपर्ने निर्देशन जारी गरेको छ । कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका...  विस्तृतमा