आज:  | Thu, 02, May, 2024

पृथ्वी राजमार्गमा गणेशखोलाको पुल फेरी भासिदा सडक पुन अवरुद्ध

धादिङ वैशाख २० धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल फेरी भासिए पछि पुनःसडक अवरुद्ध हुंदा काठमाण्डौ भित्रने र काठमाण्डौ बाट बाहिर जाने यातायात सेवा ठप्प भएको छ ।विगत ३ दिन अगाडी मध्यान्न तिर परेको वर्षाले पुलको दुवै तर्फ भासिदा धादिङको धाक्रे स्थित पृथ्वी राजमार्ग पुन अवरुद्ध भएको थियो । दोस्रो दिन हिजो बिहान १० बजे देखि...  विस्तृतमा