आज:  | Wed, 09, Jul, 2025

धादिङको सिद्धलेकमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुंदै

नारी वाटिका डट्कम संवाददाता धादिङ २६ असोज धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ मा कात्तिक ८ गतेदेखी खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा शभदिपावालीको अवशर पारेर हुन लागेको खुल्ला खुल्ला पुरुष भलिबल प्रतियोगिता संगै सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ । तमु युवा समाज सिद्धलेक–२ खिर्रेको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आयोजना...  विस्तृतमा