नारी वाटिका संवाददाता धादिङ -१० असोज । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अब उपान्त सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ। प्राधिकरणले उक्त सफ्टवेयरमार्फत आश्विन महिनाभित्र सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने बताएको छ । सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भइ लञ्च गर्ने तयारीमा छ। प्राधिकरणले पत्रकार सम्मेलन गरी... विस्तृतमा