बिबियु,नारी वाटिका संवाददाता धादिङ -१६ माघ । आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदै छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो। तिनै सहिदहरुको बलिदान स्वरुप जहानियाँ राणा शासनको अन्त्य भएको आजको दिनलाई सम्झना गर्दै शहिद दिवस मनाउन थालिएको हो । नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो। प्रत्येक वर्ष माघ १६ गते... विस्तृतमा