काठमाडौं ४ जेठ । अहिले काठमाडौं उपत्यकाका केही स्थानसहित बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यस्तै आज दिउँसो पनि यी स्थानमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको पनि सम्भावना रहेकोले आवश्यक... विस्तृतमा