महोत्तरी १२ वैशाख । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ६ मा आगलागी, हुंदा १०० भन्दा बढी घर जलेर क्षति पुगेको छ । बुधबार महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी हुंदा उक्त आगलागीमा परी संयौ घर जलेर नष्ट भएका छन् । साथै आगलागीबाट करौडौ रुपैयाको सम्पत्तीको क्षति समेत भएको पारम्भिक अनुमान टोलीले जनाएको छ । मटिहानी नगरप्रमुख हरि प्रसाद... विस्तृतमा