आज: २०८२ भाद्र ५, बिहिबार | Thu, 21, Aug, 2025

आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन

काठमाडौँ, १६ भदौ पाटीको आकार साँघुरिँदै गईरहेको बेला नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘अभियान संन्चालन गरेको छ । जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान भन्ने नाराका साथ शनिबार देखी देशैभर अभियान सञ्चालन गरिएको पार्टी स्रोतले जनाएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी...  विस्तृतमा