विराटनगर - २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व शिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। विराटनगर महानगरपालिका(७ घर भएका उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगबाट पिडित थिए । उनको उपचार कै क्रममा। गएराति निधन भएको हो। उपाध्याय २०५६ सालमा काँग्रेसबाट शिक्षामन्त्री बनेका थिए। पटक पटक कांग्रेसको केन्द्रीय सदस्यमा रहेका उपाध्यायले मोरङबाट... विस्तृतमा