आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

कांग्रेस सभापति थापाले मैतीदेवीबाट गरे मतदान

बिबियु,नारी वाटिका संवाददाता धादिङ -२१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवीस्थित मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नृु भएको छ । मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले दिने ‘म्यानडेट’ले आगामी पाँच वर्षमा देशको भविश्य कोर्नेछ सुशासित रुपमा सरकार सञ्चालनको मार्गचित्र बनाउने बताउनु भयो। “संविधान ‘लिक’भन्दा बाहिर...  विस्तृतमा