नारी वाटिका संवाददाता सिरहा- २७ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-३ स्थित परीयारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन्। हिजो(सोमबार)बिहान नुहाउने क्रममा बालक डुबेको प्रहरीले जनाएको छ। बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहितका टोलीले तालिम प्राप्त विपद् व्यवस्थापन टोलीद्वारा खोजतलासमा परिचालन... विस्तृतमा