आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

गाडीले ठक्कर दिँदा पेटीमा बसीरहेका दिदी बहिनीको ज्यान लियो

उदयपुर २३ फागुन । अल्लारे चालकले चलाएको फर्निचर बोक्ने गाडीले ठक्कर दिँदा उदयपुरमा एकै पटक दिदी बहिनीको ज्यान लिएको छ । बिहीबार साँझ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १२ डिएम गेट नजिकै भएको घटनामा बोलेरो (गाडी)ले ठक्कर दिएर एकै घरका दिदी बहिनीको ज्यान लिएको हो । गाईघाटस्थित त्रियुगा नपा ११ हिमाली टोलमा रहेको हिमशिखर फर्निचर उद्योगको प्र १ ०५ ००१ च् ००९१ नंम्बरको...  विस्तृतमा