आज:  | Sun, 12, May, 2024

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

३१ आश्विन २०७९, सोमबार १९:२४ मा प्रकाशित ( १ साल अघि) ३७२ पाठक संख्या
नारी बाटिका


काठमाडौं – भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमाकाठमाण्डौं – यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो ।

त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस