आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

नागढुङ्गामा हाइस दुर्घटना, एकको मृत्यु, नौ जना घाइते

काठमाडौँ ११ चैत । काठमाडौँ भित्रने नाकाको रुपमा रहेको नागाढुङ्गामा आईतबार साँझ हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही हाइस दुर्घटनामा परी नौ जना घाइते भएका छन् । आईतबार साँझ चितवनबाट काठमाडौँ तर्फ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको ठाउँबाट आफैँ गुडेर सडक छेउको पेटीमा गई ठोकिँदा अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको...  विस्तृतमा