आज: २०८३ कार्तिक ५, बुधबार | Wed, 21, Oct, 2026

प्रवेश तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न सरकारको निर्देशन

बिबियु,नारी वाटिका संवाददाता धादिङ -१६ चैत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्यालय तहका विभिन्न तयारी कक्षा र उच्च शिक्षाका लागी भन्दै भर्ना प्रक्रिया प्रारम्भ हुनु अघि नै ब्रिज कोर्षका नाममा भइरहेका गतिविधिहरु रोक्न निर्देशन दिएको हो । यस्ता...  विस्तृतमा

↑