आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

सरकारी कार्यलय वरपर अबैध रुपमा सन्चालित चमेना गृह्र(क्यान्टिन) तत्काल हटाउन निर्देशन

धादिङ,१६ कार्तिक । जिल्ला प्रशासन कार्यलय धादिङले अवैध रुपमा संन्चालित चमेना गृह्र (क्यान्टिन) तत्काल हटाउन निर्देशन दिएको छ । प्रशासन कार्यलयद्धारा मंगलबार एक सुचना जरी गर्दै जिल्लाको सरहकारी कार्यालय वरपर सन्चालनमा रहेका अबैध चमेना गृह(क्यान्टिन) तत्काल हटाउन निर्देशन दिएको हो । जिल्ला स्थित विभिन्न सरकारी कार्यालय तथा सरकारी जग्गामा बनेका भवन उपयोग गरी अबैध रुपमा...  विस्तृतमा

↑