आज:  | Mon, 29, Apr, 2024

राष्ट्रपती रामचन्द्र पौडेलबाट नागरित्ता विध्येयक प्रमाणीकरण भएपछी अब पाँच लाख नागरिकले नागरिकता पाउने भए

काठमाडौं ९ असार शनिवार । २०६३मा प्रतिनिधी सभाले पारित गरेको नागरिकत्ता विध्येयक तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नभएपछी रोकिएको थियो । काग्रेस,नेकपा माओवादी सहितको १० दलको गठवन्धनबाट गत पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड नेतृत्वमा बनेको सरकारले वर्तमान राष्ट्रपती रामचन्द्र पौडेल समक्ष पेश गरेपछी पौडेलबाट उक्त नागरित्ता...  विस्तृतमा