गुल्मी १७ मसिर । हिजो भएको उपनिर्वाचनको कमतगणना कार्य जारी छ भने गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मंसिर १६ मा सम्पन्न भएको ४१ रिक्त पदको लागी भएको निर्वाचनको धेरै जसो स्थानमा मतगणना जारी छ । गणना सम्पन्न भएका मध्यका जिल्लाहरुमा कतै नेकपा एमाले,कतै नेकपा माओवादी त कतै नेपाली काँग्रेसले जित निकालेको छ । यस गुल्मि जिल्ला मुसिकोट... विस्तृतमा