काठमाडौं ३१ वैशाख । राप्रपा नेपालले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन सुरु गर्ने भएको छ । राप्रपाको नेतृत्वमा हुनु लागेको आन्दोलन शान्तिपूर्ण हुने अध्यक्ष कमल थापाले बताएका छन् आन्दोलनको विषयमा जानकारी दिेन मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरुले फरक बिचार र मुलुक संचालनको मार्गचित्र... विस्तृतमा