आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

बिबियु,नारी वाटिका संवाददाता धादिङ -६ मंसिर। प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरुलाई प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित रहेर काम गर्न निर्देशन दिनु भएको छ। प्रधानमन्त्री कार्कीले सबै मन्त्रालयका सचिवहरुलाई सिंहदरबारमा विशेष भेटघाट गरी आफूले सम्हालिरहेका मन्त्रालय तथा सरकारी कार्यलयहरुबाट सेवा प्रवाह मा कुनै तलमाथी नगरी काम गर्न निर्देशन...  विस्तृतमा