आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

धादिङ २,कांग्रेस प्रत्यक्ष तर्फका उम्मेदवार धमलाको चुनावी प्रचार तिब्र

बिबियु,नारी वाटिका संवाददाता धादिङ – ५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र न. २,मा नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार रमेश धमलाको चुनावी प्रचार प्रशार तिब्रगतिमा भएको छ । नेता धमलासंगै समानुपातिक तर्फका उम्मेदवार सेतेमान तामाङको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम निकै सक्रिय रुपमा लागेका छन् । धादिङ जिल्लाको प्राकृतिक सुन्दरताले भरिपुर्ण,...  विस्तृतमा